2016
नेपाल इन्भेष्टमेन्ट बैंक बन्यो ‘बैंक अफ द इयर-२०१६’ नेपाल इन्भेष्टमेन्ट बैंक सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड जितेको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो । यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो । सन २०१६ लाई फर्केर हेर्दा: 1. UNICEF कार्यकारी बोर्डमा नेपाल निर्वाचित -> २०१६ Jan, ०९ 2. बुत्रोस बुत्रोस घालीको निधन --> सन २०१६ फेब्रुअरी, १६ 3. सेति जलाधार रामसारमा सुचिकृत --> सन २०१६ फेब्रुअरी, २ 4. चिनसंग पारवहन सम्झौता --> सन २०१६ मार्च,२१ 5. पानामा पेपर्स लिक --> सन २०१६ अप्रिल, ३ 6. बाराक ओबामा हिरोसिमा पुगेका --> सन २०१६ मे, २७ 7. UNO महासभा उपाध्यक्षमा निर्वाचित --> सन २०१६ जुन, १४ 8. कावुल हमला --> सन २०१६ जुन, २० 9. बेलायतमा ब्रेक्जिट मतदान --> सन २०१६ जुन,२३ 10. डेभिड क्यामरुन द्वारा राजीनामा --> सन २०१६ जुलाई, १३ 11. टर्किमा कू को प्रयास --> सन २०१६ जुलाई, १५ 12. अफगानिस्तान WT...