Posts

Showing posts from 2016

2016

नेपाल इन्भेष्टमेन्ट बैंक बन्यो ‘बैंक अफ द इयर-२०१६’ नेपाल इन्भेष्टमेन्ट बैंक सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड जितेको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो । यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो । सन २०१६ लाई फर्केर हेर्दा: 1. UNICEF कार्यकारी बोर्डमा नेपाल निर्वाचित -> २०१६ Jan, ०९ 2. बुत्रोस बुत्रोस घालीको निधन --> सन २०१६ फेब्रुअरी, १६ 3. सेति जलाधार रामसारमा सुचिकृत --> सन २०१६ फेब्रुअरी, २ 4. चिनसंग पारवहन सम्झौता --> सन २०१६ मार्च,२१ 5. पानामा पेपर्स लिक --> सन २०१६ अप्रिल, ३ 6. बाराक ओबामा हिरोसिमा पुगेका --> सन २०१६ मे, २७ 7. UNO महासभा उपाध्यक्षमा निर्वाचित --> सन २०१६ जुन, १४ 8. कावुल हमला --> सन २०१६ जुन, २० 9. बेलायतमा ब्रेक्जिट मतदान --> सन २०१६ जुन,२३ 10. डेभिड क्यामरुन द्वारा राजीनामा --> सन २०१६ जुलाई, १३ 11. टर्किमा कू को प्रयास --> सन २०१६ जुलाई, १५ 12. अफगानिस्तान WT...

केहि समसामयिक जानकारीहरु:

1. २०१६ काे अन्तराष्ट्रिय बर्ष शब्द: Post- truth 2. नारि रत्न सम्मान २०७३: भागिरथि श्रेष्ठ 3. २०१६ लाइ हाल सम्मकै ताताे बर्ष घाेषणा गरियाे । 4. एन पिस अवार्ड २०१६, बसन्त चाैधरिलाइ प्रदान गरियाे । 5. अमेरिकाकाे टेक्सासमा सम्पन्न 2X UAS Cup Cricket 2016 बिजेता: राइनाेज टिम, Nepal 6. पाथिभरा गाेल्डकप २०७३ बिजेता: Gorkha Sporting Club,Jhapa 7. CoP 22 मा नेपालकाे तर्फबाट जयदेब जाेशि (बाताबरण मन्त्रि)ले भाग लिए । 8. रेमिट्यान्स कम्पनि अफ द इएर २०१६: IME Ltd. 9. नेपाल गुणस्तर अवार्ड २०७३: जगदम्बा सिमेन्ट 10. Hospital of the Year 2016: ग्रान्डि International Hospital 11. संसारकै ठुलाे थान्का प्रदशनि: २०७३ कार्तिक २६ गते, दशरथ रंगशाला 12. Best New Destination Award 2016: चन्द्रगिरि हिल्स 13. With and for Girls Award 2016: शक्ति समुह 14. सुचना प्रबिधि बिकास: नेपाल १३६ अाै (2016) 16. साेलिडारिटि कप २०१६: नेपाल 17. नारायण गाेपाल स्मृति सम्मान २०७३: ज्ञानु राणा र मिरा राणा 18. मिस राजधानि २०१६: अयस्ता जाेशि 19. २०१९ मा एसियन फुटबल UAE मा हुदैछ ।

पालमा प्रचलित परम्परागत नाच/नृत्यहरु

➤ साकेला शिली — चाम्लिङ राई ➤ जट जटिन नृत्य — थारू ➤ मारुनी नाच — मगर ➤ पाङ्दुरे नाच — मगर ➤ झामरे नाच — मगर र गुरुङ ➤ धान नाच — लिम्बू ➤ च्याब्रुङ नाच — लिम्बू ➤ विरहेन चाँचर — थारू ➤ चोरखेलिया नाच — थारू ➤ रास लिला — थारू ➤ कृष्ण लिला — थारू ➤ तरवार नाच — थारू ➤ झुमरा नाच — राई ➤ मयुर नाच — थारू ➤ महरवा देवी नाच — थारू ➤ वडका नाच — थारू युवती ➤ बाह्रमासे नाच — थारू ➤ हददुङ्वा नाच — थारू ➤ जोगिरा नाच — थारू ➤ सरु नाच — थारू ➤ कठारिया नाच — थारू ➤ कटेहर नाच — थारू ➤ रानी नृत्य — थारू ➤ धुमरा/झुमरा नाच — थारू ➤ रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू ➤ झिझिया नाच — मैथिली ➤ कहरवा नाच — कहार ➤ पावस गीत — नटुवा ➤ भजन गीत — बाहुन, क्षेत्री ➤ बालुन/वालन — ब्राह्मण/क्षेत्री ➤ स्याब्रु नाच — तामाङ/शेर्पा ➤ संगिनी नाच — ब्राह्मण/क्षेत्री ➤ राजवंशी नाच — राजवंशी ➤ स्वौक्या ड्वाङ्न्या — दमाई ➤ ढाल नाच — कुमशाल्या ➤ वाँतर नृत्य — बाँतर ➤ झपा नाच — मगर ➤ हुर्रा नाच — मगर ➤ रुद्रायणी नाच — नेवार ➤ कर्मधर्मा नृत्य — झाँगड ➤ धिमाल नृत्य — धिमाल ➤ गोडही नृत्य — माझी ➤ रोदी माच — मगर र गुरूङ ➤ झाम्रे न...

डा . योगी विकाशानन्दका मननीय भनाइहरु

* अविवाहितहरु प्रेमको प्रभावले बर्बाद हुन्छ , विवाहितहरु प्रेमको अभावले बर्बाद हुन्छन । * खान नपाएर थोरै मान्छे मर्छन , खान नजानेर धेरै मान्छे मर्छन । * धनी बन्न खोज्ने मान्छे अपराधी बन्छ , गुणि बन्न खोज्ने मान्छे धनी बन्छ । * हामीलाई लामखुट्टेले हैन , हाम्रै अल्छ्याइले टोक्छ। * सुख खोज्नुपर्दैन दुखको सदुपयोग गरेपुग्छ । * सबथोक पाएर दुखी हुनुभन्दा सबथोक गुमाएर सुखी हुनु महान कुरा हो । * गरीब त्यो होइन जसले बिछ्यौना किन्न सक्दैन ,गरीब त्यो जो शान्तीसित सुत्न सक्दैन । * सबभन्दा सस्तो औषधि हाँस्य हो किनभने यसको अभाव भयो भने सबैभन्दा महंगो औषधि खान बाध्य बनाउछ । * असफलता झेल्ने आट नभएकाहरु सफलताका हकदार हुदैनन । * भिन्नैखाले राजनेता नभएसम्म भिन्नैखाले राजनितिको सम्भावना छैन। * व्यापारीले कमाउन सकेन भने उ बर्बाद हुन्छ नेताहरुले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ । * जुन कलाले कलाकार आफैलाई मानविय गुण सम्पन्न बनाउदैन ,उसको कलाले समाजको पतन गराउछ । * पुस्तक पढेर पनि जीवन बदलिदैन भने त्यो पुस्तक होइन अक्षर सङ्ग्रह मात्र हो , या त्यो पाठक नै होइन अक्षर गन्नुमात्र हो । * ...

PLATO

PLATO Rewind to 2400 years ago, there was a man, whom we today know as the Greek philosopher Plato, who understood humans very deeply. He knew that all human beings are averse to change. He knew that human beings are comfortable living a known, shallow life. He knew that they believed in and were so dependent on the norms and ethics of the society that they would never be able to survive without them. So, even if at some level they felt that the norms were not in accordance to what they believed in, they never questioned them. Through allegory of the cave symbolism, Plato brings to light all these traits of human nature i.e. walking a known path rather than leading a life full of obstacles and challenges to find the "real truth". To simplify this philosophy topic, given below, in short, is the summary of the allegory of the cave. Understanding Allegory of the Cave Humans are Prisoners in a Cave According to Plato's allegory of the cave, the way we perceive thing...

नेपालका विभिन्न जातजाति र तिनीहरुको वसोवास स्थल: जाति तथा त्यसकाे पुराेहित

1.किसान- झापा 2.कुसुम्डा- दैलेख 3.कोचे(राजवंशी)- झापा,मोरङ 4.कहार- बांके 5.चनारा- गोरखा 6.गाईने- बाटुलेचौर(कास्की) 7.गनगाई- झापा 8.थकाली- मुस्ताङ 9.राजी- दाङ 10.पुनेल- मुस्ताङ 11.बाह्रगाउले- मुस्ताङ 12.पहरी- काभ्रेपलान्चोक 13.व्यासी- दार्चुला 14.मेचे- झापा 15.लेप्चा- ईलाम 16.सतार- झापा 17.सुरेल- दोलखा 18.हायु- सिन्धुली 19.राउटे- दाङ,सल्यान 20.दुरा- लमजुङ 21.धिमाल- मोरङ,झापा 22.जिरेल- दोलखा 23.दरै- तनहुं 24.चेपाङ- धादिङ 25.निम्वा- डोल्पा 26.चिडिमार- बांके 27.थामी- दोलखा 28.लोवा- मुस्ताङ 29.ल्होमी- संखुवासभा 30.लाकड- वैतडी 31.मघैया- काठमाण्डौ 32.फ्री- सिन्धुपाल्चोक 33.ताजपुरिया- झापा केही गलत भए कमेन्ट गरिदिनुहोला ।  जाति तथा त्यसकाे पुराेहित 1.किसान : वैगा 2.गुरूङ : ह्याब्रे 3.झाँगड : धामी 4.मगर : भुसाल 5.राई : डोपा 6.नेवार : गुभाजु 7.चेपाङ : पाँडे 8.छन्त्याल : भान्जा 9.ब्राहमण : पण्डित 10.सुनुवार : नासो 11.लिम्बु : सांवा,फेदाङमा 12.तामाङ : बोम्पो,लामा 13.थारू : भर्रा,गुरूवा,सोखा 14.जिरेल : फोम्वा,पोम्वा,सोखा 15.सुरेल: नाक्सो 16.धिमाल: धामी 17.लिम्बु (महिला पुरोहित): घेमा 18....