Posts

Showing posts from September, 2015

सम्भाव्य प्रस्नोत्तर

1. विदेशमा सम्पर्क कार्यालय खोल्ने पहिलो नेपाली बैंक कुन हो ? – हिमालयन बैंक 2. नेपाल सरकारले वि.सं. २०७१ (सन् २०१५) भित्र सबैका लागी शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याएको कार्यक्रम हुन हो ? – साक्षर नेपाल अभियान 3.नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको स्थापना विधिवत रुपमा कहिले भएको छ? – वि.सं. २०७१ कार्तिक २१ 4. सांसदहरुका लागि नयाँ प्रतीक चिन्ह (लोगो) कहिले सार्वजनिक भएको छ ? – वि.सं. २०६३ भदौ १२ 5. गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसार र प्रवर्द्धन अन्तर्राष्ट्रिय स्तरमा गर्ने एवं बुद्धको जन्मस्थलबारे केही देशमा पाठ्यपुस्तकमा उल्लेख गरिएका गलत कुरा सच्याउने उद्देश्यसहित सन् २०१५ मे ४ र ५ मा अन्तर्राष्ट्रिय सम्मेलन तथा वर्ड पिस मार्च कहाँ हुने भएको छ ? – ब्रसेन्स‚ बेल्जियम 6. फोब्र्स म्यागजिनले सन् २०१५ फेब्रुअरी १० मा सार्वजनिक गरेको विश्वका धनाढ्यहरुको सूचिमा पहिलो स्थान पर्न सफल अर्बपति को हुन् ? – विल गेट्स 7. सन् २०१५ फेब्रुअरी १२ मा बेलारुसको मिन्स्कमा भएको सहमतिअनुसार युक्रेनमा कहिलेदेखी युद्धविराम लागु हुने भएको छ ? – सन् २०१५ फेब्रुअरी १५ 8.२६ औं राष...

मकै पर्व

'मकैपर्व'- वि.सं. १९७७मा कौशील अड्डाका सुब्बा कृष्णलाल अधिकारीले 'मकैको खेती' नामक पुस्तक लेखी १,००० प्रति छपाएबापत ९ वर्षको जेल सजाय दिइएको घटना हो। उनका ४५ जना सहयोगीलाई ५/५ वर्ष सजाय भएको थियो। यो पर्व श्री ३ चन्द्रशमशेरको शासनकालमा भएको र पुस्तक छाप्ने पशुपति छापाखानालाई ५० रूपैयाँ जरिवानासमेत भएको थियो। यो पुस्तकको भुमिकामा कृष्णलालले उल्लेख गरेका 'बेलायति कुकुर्'ले तत्कालिन ब्रिटिस समुदायलाई इंगित गरेको रूपमा हेरियो भने, मकैमा लाग्ने कीराको वर्णनमा रातो टाउके र  कालो टाउके किराले क्रमश: चन्द्र र भीम शम्शेरलाई होच्याईएको अर्थमा लिइयो | स्मरण रहोस, चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे | छापिएका एक हजार प्रति पुस्तकमध्ये ९ सय ९९ प्रति तत्काल जलाई भष्म पारिएको थियो। कुल ९ वर्ष जेल सजाय मध्ये ५ वर्ष हराएको १ प्रति किताबको लागि तोकिएको थियो | सुब्बा कृष्णलालको जेल मै मृत्यु भएकोले उनलाई प्रथम साहित्यिक शहिद पनि भनिन्छ |

The Way to success

" केही मान्छेहरु यति गरीब हुन्छन कि उनिहरु सित केवल पैसा मात्र हुन्छ " " दिल त आज पनि सस्तो छ साथी ......सम्पत्ती त शरीरमा खर्च हुने गर्छ " " मुस्कान पनि एक कमालको रहस्य हो , ... जति बताउछ , त्यो भन्दा बढी लुकाउछ " " सबैकुरा हासिल हुदैन जिन्दगीमा कसैको ` काश ´ त कसैको ` यदी ´ छुट्ने नै गर्छ " " जिन्दगी बदल्नको लागि लड्नुपर्दछ र सरल बनाउनको लागि समझदार बन्नुपर्दछ " " दिल लाई डिटोल मा डुवाएर राख्नुस ......., यो प्रेम धेरै संक्रामक रोग हो " " कसैलाई यति धेरै नचाहनुस कि भुलाउन नसकियोस ..... जिन्दगी , मान्छे , र माया तिनवटै धोकेवाज हुन्छ " " श्वासहरुको सिलसिलामा नदिनुस जिन्दगीको नाम ...... जिउनुको बाबजुद पनि मर्ने गर्छन केही मान्छेहरु "

विश्वका ठुला ९ वटा भुकम्पहरु

१. चिलि सन् १९६० मे २२ मा ९.५ रेक्टर स्केल २. अलास्का सन् १९६४ मार्च २८ मा ९.२ रेक्टर स्केल ३.एन्ट्रिएनोफ टापु सन् १९५२ मार्च ९ मा ९.१ रेक्टर स्केल ४. कामचटका सन् १९५२ नोभेम्बर ४ मा ९.० रेक्टर स्केल ५. सुमात्रा सन् २००४ नोभेम्र ४ मा ९.० रेक्टर स्केल ६. इक्वेडर सन् १९०६ जनवरी ३१ मा ८.८ रेक्टर स्केल ७. रेड टापु सन् १९६५ Feb ८.७ रेक्टर स्केल ८. भारत चीन सीमा सन् १९५० अगस्ट १५ ८.६ रेक्टर स्केल ९. कामचट्का सन् १९३३ Feb ८.५ रेक्टर स्केल

नेपालका राष्ट्रिय निकुञ्जहरु स्थापना क्रम अनुसार

नेपालका राष्ट्रिय निकुञ्जहरु स्थापना क्रम अनुसार याद गर्ने सुत्र ; चिरा बसला शेखम शिबाँ 1. चितवन रा. नि. 2030 (932 ब कि मि) 2. रारा 2032 (106) 3. बर्दिया 2032 (968) 4. सगरमाथा 2032 (1148) 5. लामटाङ 2032 (1710) 6. शे फक्सुन्डो 2040 (3555) 7. खप्तड 2042 (225) 8. मकालु 2048 (1500) 9. शिबपुरी नागार्जुन 2058 (159) 10. बाँके 2067 (550)

Gk

७ आैं एसियालि खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ? सन् २०१४ सेेप्टेम्बेर १९ – अक्टोवर ४,दक्षिण कोरिया (इन्च्योन) – धौलागिरी अञ्चललाई नेपालकै पहिलो खुला दिसामुक्त अञ्चल घोषणाः २०७० माघ १६ – नेपालमा ‘एउटा किताब साक्षरता अभियान : २०१५ ‘ काे शुरुवातः २०६९ चैत्र २२ – जनकवी केशरी धर्मराज थापाको निधनः २०७१ असोज २८ -फ्रान्सेली व्यंग्य पत्रिका चार्ली हेब्डोमाथि आतंककारी आक्रमण गर्ने समूह र मितिः अलकायदा, 2015 January 7 – भारतको तेलंगना राज्यलाई २९औं राज्यको घोषणाः 2014 June 2 – नोबेल शान्ति पुरस्कार प्राप्त गरेपश्चात् बालअधिकारकर्मी कैलाश सत्यार्थी नेपाल आगमनः 2014 December 19 (२०७१ पौष ४) – आङसाङ सुकी नेपाल आगमनः 2014 June 13 (२०७१ जेठ ३०) – हलो क्रान्तिका अभियन्ता एवं समाजसवेवी बिष्णुप्रसाद अधिकारीको ८९ बर्षको उमेरमा कहिले निधन भयो ? वि.सं २०७१ पुस ३० गते – राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरिएको भैरहवास्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास कहिले गरियो ? वि.सं २०७१ माघ १ गते – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगपति इन्द्रभक्त श्रेष्ठको निधन कहिले...

जानी राखे राम्रो

1.विवाहमा दुलाहले दुलहीलाई लाइदिने औठीलाई के भनिन्छ? -साइमुद्रो 2.मुर्दा बेर्ने कपडालाई के भनिन्छ? -चिचेट 3.टुनामुना जान्नेलाई के भनिन्छ? -जालन्दरी 4.अर्नाको बच्चालाई के भनिन्छ? -पिडा 5.अरुसँग नमिल्ने स्वाभावको मान्छेलाई के भनिन्छ? -एकलकाँटे 6.टोपीको माथिल्लो भागको घेरालाई के भनिन्छ? -चाउलो 8.बत्ती बाल्न प्रयोग गरिने कपडालाई के भनिन्छ? -सलेदो 9.चौरी गाईको पुच्छरलाई के भनिन्छ? -चमर 10.मदानीको टुप्पोलाई के भनिन्छ? -नाईटो 11.मदानीमा बेरिएको धागोलाई के भनिन्छ? -नेती 12.गहना बनाउँदा खेर जाने सुनलाई के भनिन्छ? -जर्ति 13.गहनाहरु ठोकिएर बज्दा निस्कने आवाजलाई के भनिन्छ? -सिज्ज 14.टाउको नभएको मान्छेलाई के भनिन्छ? -मुर्कटा 15.सौतेनी आमा पट्टिका दाजुभाईलाई के भनिन्छ? -भिन्नोदर 16.तुलसीको पातको मुनालाई के भनिन्छ? -मञ्जरी 17.डाडु र पनियो एकै ठाँउ भएको सामाग्रीलाई के भनिन्छ? -कर्चूलो 18.घोडाको गर्धको रौ लाई के भनिन्छ? -याल 19.रक्सी बनाउने मानिसलाई के भनिन्छ? -कलवार 20.दिदिले भन्दा पहिले विवाह गर्ने बहिनीलाई के भनिन्छ? -दिधिषू 21.खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ? -जँघार 22.रजस्वला हुने अवस...

पागलले इतिहास बनाउँछन्, सद्देले पढ्छन् ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

पागलले इतिहास बनाउँछन्, सद्देले पढ्छन् ! :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview