2016


नेपाल इन्भेष्टमेन्ट बैंक बन्यो ‘बैंक अफ द इयर-२०१६’
नेपाल इन्भेष्टमेन्ट बैंक सन् २०१६ को ‘बैंक अफ द इयर’ अवार्ड जितेको छ । बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनआइबीलाई यो बर्षको सर्बोत्कृष्ट नेपाली बैंक घोषणा गरेको हो । यो सहित इन्भेष्टमेन्ट बैंकले पाचौँ पटक ‘बैंक अफ द इयर’ अवार्ड जितेको हो ।

सन २०१६ लाई फर्केर हेर्दा:
1. UNICEF कार्यकारी बोर्डमा नेपाल निर्वाचित -> २०१६ Jan, ०९
2. बुत्रोस बुत्रोस घालीको निधन --> सन २०१६ फेब्रुअरी, १६
3. सेति जलाधार रामसारमा सुचिकृत --> सन २०१६ फेब्रुअरी, २
4. चिनसंग पारवहन सम्झौता --> सन २०१६ मार्च,२१
5. पानामा पेपर्स लिक --> सन २०१६ अप्रिल, ३
6. बाराक ओबामा हिरोसिमा पुगेका --> सन २०१६ मे, २७
7. UNO महासभा उपाध्यक्षमा निर्वाचित --> सन २०१६ जुन, १४
8. कावुल हमला --> सन २०१६ जुन, २०
9. बेलायतमा ब्रेक्जिट मतदान --> सन २०१६ जुन,२३
10. डेभिड क्यामरुन द्वारा राजीनामा --> सन २०१६ जुलाई, १३
11. टर्किमा कू को प्रयास --> सन २०१६ जुलाई, १५
12. अफगानिस्तान WTO मा आबद्ध --> सन २०१६ जुलाई, २९
13. रियो ओलम्पिक सञ्चालन --> सन २०१६ अगस्ट, ५-२१
14. कोलम्बियामा शान्ति सम्झौता --> २०१६ अगस्ट,२३
15. श्रीलंकालाई मलेरिया मुक्त घोषणा --> सन २०१६ सेप्टेम्बेर, ५
16. BRICS Summit -२०१६ --> सन २०१६ अक्टोबर, १५-१६
17. L-साल्भाडोरसंग कुटनैतिक सम्बन्ध --> सन २०१६ Sept, २१
18. 11th G-20 सम्मेलन --> सन २०१६ सेप्टेम्बेर ४-५
19. मदर टेरेसालाई सन्त उपाधि --> सन २०१६ सेप्टेम्बेर, ४
20. आशियानको १९औ शिखर सम्मेलन --> २०१६ Sept, ६
21. डिल्मा रूसेफ बर्खास्त --> सन २०१६ सेप्टेम्बेर ६
22. गुट्रेस UNO महासचिवमा निर्वाचित --> २०१६ Oct,६
23. फिडेल क्यास्ट्रोको निधन --> सन २०१६ नोभेम्बर, २५

Comments

Popular posts from this blog

Curriculum Analysis of "Real Analysis "Math Ed 322 In Nepal

डा . योगी विकाशानन्दका मननीय भनाइहरु

नेपालका राष्ट्रिय निकुञ्जहरु स्थापना क्रम अनुसार