कुन जिल्ला कुन प्रदेशमा परे त ?
प्रदेश १ : मेची र कोशी अञ्चलका सबै जिल्ला
मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङ
कोशी अञ्चलका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम संखुवासभा, र भोजपुर
सगरमाथा अञ्चलका सोलुखुम्बु, उदयपुर, ओखलढ्ंगा र खोटाङ

प्रदेश २ : पर्सादेखि सप्तरीसम्मका तराईका ८ जिल्ला
पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही

प्रदेश ३ : बागमती अञ्चलका सबै जिल्ला, नारायणी अञ्चलको मकवानपुर र चितवन तथा जनकपुर अञ्चलको सिन्धुली, दोलखा र रामेछाप
बाग्मती अञ्चल : भक्तपुर, धादिङ, काठमाण्डू, काभ्रे, ललितपुर, नुवाकोट, रसुवा सिन्धुपाल्चोक

प्रदेश ४ : गण्डकी र धवलागिरी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखिको पूर्वी भाग
गण्डकी अञ्चल : गोरखा, कास्की, लमजुङ, स्याङ्जा, तनहुँ र मनाङ
धवलागिरी अञ्चल : बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङ

प्रदेश ५ : राप्ती अञ्चलका सबै जिल्ला, लुम्बिनी अञ्चलका सबै जिल्ला र नवलपरासीको दाउन्नेदेखि पश्चिमको भाग र भेरी अञ्चलका बाँके र बर्दिया
लुम्बिनी अञ्चल : कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पाराप्ती अञ्चल : दाङ, प्युठान, रोल्पा, रुकुम र सल्यान

प्रदेश ६ : सेती, महाकाली र कर्णाली अञ्चलका सबै जिल्ला, भेरीको सुर्खेत, जाजरकोट र दैलेख
कर्णाली अञ्चल : डोल्पा, हुम्ला, जुम्ला, कालीकोट र मुगु
सेती अञ्चल : कैलाली, अछाम, डोटी, बझाङ र बाजुरा
महाकाली अञ्चल : कन्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला

Comments
Post a Comment