Gk
७ आैं एसियालि खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भयो ? सन् २०१४
सेेप्टेम्बेर १९ – अक्टोवर ४,दक्षिण कोरिया (इन्च्योन)
– धौलागिरी अञ्चललाई नेपालकै पहिलो खुला दिसामुक्त अञ्चल घोषणाः
२०७० माघ १६
– नेपालमा ‘एउटा किताब साक्षरता अभियान : २०१५ ‘ काे शुरुवातः २०६९ चैत्र २२
– जनकवी केशरी धर्मराज थापाको निधनः २०७१ असोज २८
-फ्रान्सेली व्यंग्य पत्रिका चार्ली
हेब्डोमाथि आतंककारी आक्रमण गर्ने समूह र मितिः अलकायदा, 2015
January 7
– भारतको तेलंगना राज्यलाई २९औं राज्यको घोषणाः 2014 June 2
– नोबेल शान्ति पुरस्कार प्राप्त गरेपश्चात् बालअधिकारकर्मी
कैलाश सत्यार्थी नेपाल आगमनः 2014 December 19 (२०७१ पौष ४)
– आङसाङ सुकी नेपाल आगमनः 2014 June 13 (२०७१ जेठ ३०)
– हलो क्रान्तिका अभियन्ता एवं समाजसवेवी
बिष्णुप्रसाद अधिकारीको ८९ बर्षको उमेरमा कहिले निधन भयो ?
वि.सं २०७१ पुस ३० गते
– राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरिएको भैरहवास्थित गौतम
बुद्ध अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास कहिले
गरियो ? वि.सं २०७१ माघ १ गते
– नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्योगपति इन्द्रभक्त
श्रेष्ठको निधन कहिले भयो ? वि.सं २०७१ माघ ३ गते
– नेपाल सरकारले थप 61 वटा नगरपालिका कहिले घोषित गर्यो ? २०७१ मंसिर
१६ तपाईँलाई

Comments
Post a Comment