The Way to success
" केही मान्छेहरु यति गरीब हुन्छन कि उनिहरु सित केवल पैसा मात्र हुन्छ "
" दिल त आज पनि सस्तो छ साथी ......सम्पत्ती त शरीरमा खर्च हुने गर्छ "
" मुस्कान पनि एक कमालको रहस्य हो , ... जति बताउछ , त्यो भन्दा बढी लुकाउछ "
" सबैकुरा हासिल हुदैन जिन्दगीमा कसैको ` काश ´ त कसैको ` यदी ´ छुट्ने नै गर्छ "
" जिन्दगी बदल्नको लागि लड्नुपर्दछ र सरल बनाउनको लागि समझदार बन्नुपर्दछ "
" दिल लाई डिटोल मा डुवाएर राख्नुस ......., यो प्रेम धेरै संक्रामक रोग हो "
" कसैलाई यति धेरै नचाहनुस कि भुलाउन नसकियोस .....
जिन्दगी , मान्छे , र माया तिनवटै धोकेवाज हुन्छ "
जिन्दगी , मान्छे , र माया तिनवटै धोकेवाज हुन्छ "
" श्वासहरुको सिलसिलामा नदिनुस जिन्दगीको नाम ...... जिउनुको बाबजुद पनि मर्ने गर्छन केही मान्छेहरु "
Comments
Post a Comment